काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९६२६ जनामा पिसिआर परिक्षण गर्दा १०३६ जना र ३९९६ जनामा एन्टीजेन परिक्षण गर्दा २९४ जना गरी १३३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका