३२ असार २०८३, बिहिबार
स्वास्थ्य

देशभर थप ११४६ जनामा कोरोना पुष्टि, १६६० जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८५४९ जनामा पिसिआर परिक्षण गर्दा ९६१ जना र २३६७ जनामा एन्टीजेन परिक्षण गर्दा १८५ जना गरी ११४६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका