१० फाल्गुन २०८२, आइतबार
स्वास्थ्य

देशभर थप २०५२ जनामा कोरोना पुष्टि, ३०३० जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०६१२ जनामा पिसिआर परिक्षण गर्दा १६४८ जना र ४३२३ जनामा एन्टीजेन परिक्षण गर्दा ४०४ जना गरी २०५२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका