१९ कार्तिक २०८३, बिहिबार
स्वास्थ्य

देशभर थप १०४३ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना र ४,३०० एन्टिजेन परीक्षणमा १९४ जना गरी १०४३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो