काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १७८७२ जनामा पिसिआर परिक्षण गर्दा ८७३० जना र ४९५६ जनामा एन्टीजेन परिक्षण गर्दा १५२८ जना गरी १०२५८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका