१९ बैशाख २०८१, बुधबार
स्वास्थ्य

कोरोनाको जोखिम कायमै : ११ जिल्लामा अझै ५०० भन्दा बढी सक्रिय संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै पछिल्लो २४ घण्टामा १२३४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ४८ हजार ८०० जना