२ जेष्ठ २०८१, बुधबार
स्वास्थ्य

देशभर थप ९५३ जनामा कोरोना पुष्टि, १३७१ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७०५० जनामा पिसिआर परिक्षण गर्दा ७९० जना र ३५२९ जनामा एन्टीजेन परिक्षण गर्दा १६३ जना गरी ९५३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका