८ बैशाख २०८३, मंगलबार
स्वास्थ्य

ललितपुरका यी ठाउँहरुमा लगाइदैछ कोरोनाको ‘बुस्टर डोज’ (सूचीसहित)

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ललितपुर जिल्लाका विभिन्न खोप केन्द्रबाट आजदेखि कोरोना भाइरस विरुद्धको ‘बुस्टर’ डोज दिन सुरु गरिएको छ । आज माघ ४ गते मंगलदेखि अग्रपङ्क्तिमा काम गर्नेलाई ललितपुर जिल्लाका विभिन्न ठाउँबाट ‘बुस्टर’ डोज लगाउन थालिएको हो ।