२१ भदौ २०८३, आइतबार
स्वास्थ्य

देशभर थप ८०१७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १५७३६ जनामा पिसिआर परिक्षण गर्दा ५८१६ जना र ६०७२ जनामा एन्टीजेन परिक्षण गर्दा २२०१ जना गरी ८०१७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका