पीसीआर परीक्षणको शुल्क घट्यो : सरकारीमा ८००, निजीमा १५०० रुपैयाँ
काठमाडौँ । सरकारले कोरोना भाइरसको पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोभिड–१९ को पीसीआर परीक्षणको शुल्कमा समायोजन गरिएको बताए । उनका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा रु