२२ बैशाख २०८१, शनिबार

ललितपुरका यी ठाउँहरुमा लगाइदैछ कोरोनाको ‘बुस्टर डोज’ (सूचीसहित)


कोरोना खोप

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ललितपुर जिल्लाका विभिन्न खोप केन्द्रबाट आजदेखि कोरोना भाइरस विरुद्धको ‘बुस्टर’ डोज दिन सुरु गरिएको छ ।

आज माघ ४ गते मंगलदेखि अग्रपङ्क्तिमा काम गर्नेलाई ललितपुर जिल्लाका विभिन्न ठाउँबाट ‘बुस्टर’ डोज लगाउन थालिएको हो । काठमाडौंमा हिजोदेखि खोप दिइएको छ भने ललितपुर महानगरमा भने आज मंगलबारबाट खोप दिन लागिएको हो ।

तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइनेछ । बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तिमा ६ महिना पूरा हुनुपर्नेछ । यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ ।

हेर्नुहोस् ललितपुरका यी ठाउँहरुमा लगाइदैछ कोरोनाको ‘बुस्टर डोज’ (सूची)

ललितपुरका यी ठाउँहरुमा लगाइदैछ कोरोनाको 'बुस्टर डोज'

ललितपुरका यी ठाउँहरुमा लगाइदैछ कोरोनाको 'बुस्टर डोज'

ललितपुरका यी ठाउँहरुमा लगाइदैछ कोरोनाको 'बुस्टर डोज'

यो पनि पढ्नुहोस्

काठमाडौँ जिल्लाका १९ ठाउँमा बुस्टर डोज उपलब्ध


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !