१२ असार २०८१, बुधबार
स्वास्थ्य

देशभर थप ३७७ जनामा कोरोना पुष्टि, १७० जना भए निको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६५०५ जनामा पिसिआर परिक्षण गर्दा ३३९ जना र २६४४ जनामा एन्टीजेन परिक्षण गर्दा ३८ जना गरी ३७७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका