काठमाडौं उपत्यकामा थप ३७९१ जनामा कोरोना संक्रमण पुष्टि Nepalpatra काठमाडौं उपत्यकामा थप ३७९१ जनामा कोरोना संक्रमण पुष्टि
१९ असार २०७९, आइतबार

काठमाडौं उपत्यकामा थप ३७९१ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं उपत्यका

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३७९१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा २८६८ जना, ललितपुर जिल्लामा ६०२ जना र भक्तपुर जिल्लामा ३२१ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ६४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १४१६ जनाले कोरोना जितेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !