१४ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमणबाट ७७ वर्षीय पुरुषको मृत्यु


मृत्यु

धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–१ का ७७ वर्षीय पुरुषको कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रहरीका अनुसार प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत उनको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !