१९ बैशाख २०८१, बुधबार

नेपालमा थप २८ जनामा कोरोनाको भेरियन्ट ओमिक्रोन पुष्टि


ओमिक्रोन

काठमाडौं । नेपालमा थप २८ जनामा कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । पछिल्लो समय गरिएका ३२ नमुनाको जिन सिक्वेन्सिङ परीक्षणमा २८ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ भने बाँकी ४ जनामा डेल्टा भेरियन्ट भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !