६ बैशाख २०८१, बिहिबार

Tag: कोरोनाको भेरियन्ट

नेपालमा थप २८ जनामा कोरोनाको भेरियन्ट ओमिक्रोन पुष्टि

काठमाडौं । नेपालमा थप २८ जनामा कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । पछिल्लो समय गरिएका ३२ नमुनाको जिन सिक्वेन्सिङ परीक्षणमा २८ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ भने बाँकी ४ जनामा डेल्टा भेरियन्ट भेटिएको स्वास्थ्य