२४ बैशाख २०८१, सोमबार

५० बढी चिकित्सक कोरोना संक्रमित भएपछि टेकुमा खोप अभियान स्थगित


शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि टेकुमा खोप अभियान स्थगित भएको छ ।

स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि खोप अभियान स्थगित गरिएको हो । आइतबार अस्पतालले विज्ञप्ति जारी गर्दै सोमबारदेखि अर्को आइतबारसम्म एक साताका लागि खोप अभियान स्थगित भएको जानकारी दिएको छ ।

यस्तो छ टेकु अस्पतालले निकालेको सूचना

यस्तो छ टेकु अस्पतालले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !