३ असार २०८१, सोमबार
स्वास्थ्य

आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना खोप लगाइँदै

काठमाडौं । सरकारले आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई कोरोना भाइरस (कोभिड -१९) विरुद्धको खोप लगाउन शुरु गरेको छ । स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख सागर दाहालले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप दिन