२१ भदौ २०८३, आइतबार
स्वास्थ्य

थप ५२१ जनामा कोरोना संक्रमण, एकैदिन १० जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६०३७ जनामा पिसिआर परिक्षण गर्दा ४२७ जना र ४०७८ जनामा एन्टीजेन परिक्षण गर्दा ९४ जना गरी जम्मा १०११५ नमुनाको परीक्षण गर्दा ५२१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी