२० भदौ २०८३, शनिबार
स्वास्थ्य

मुटु रोगका लक्षणहरु

मुटु एक मानव शरीरको अंगहरुमध्ये अभिन्न अंग हो । जसले मानव शरीरमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । मुटुको धड्कन एक सेकेन्ड रोकिएको हुदैन । किनकी मुटु निरन्तर चलिरहेको हुन्छ । अहिलेको सन्दर्भमा मुटु रोग धेरै फैलिएको पाइन्छ । पुरुष-महिला दुवैलाई