मोटोपनाको समस्या समाधानका लागि मानिसहरु विभिन्न तरिकाको खोजी गरिरहेका हुन्छन् । कसैले डाइटिङ गर्छन् भने कसैले खानपानमा परहेज गर्छन् । तर मोटोपनाको समस्या समाधान गर्नुछ भने, काचो नरिवलको तेल प्रयोग गर्नुपर्छ । साधारण खालको तेलमा बढी मात्रामा चिल्लोपदार्थ हुन्छ, जो