२० भदौ २०८३, शनिबार
स्वास्थ्य

अस्पतालजन्य फोहरबाट वातावरणमा दुष्प्रभाव

१३ साउन, काठमाडौँ । अस्पताल र स्वास्थ्य संस्था सञ्चालन गर्दा औषधिजन्य फोहर व्यवस्थापनका लागि विसर्जन केन्द्र बनाउनुपर्ने कानूनी प्रावधान रहेको भएपनि त्यसलाई कडाइका साथ अपनाएको पाइँदैन । काठमाडौँ उपत्यकाका अधिकांश स्वास्थ्य क्लिनिकले त्यस्ता फोहरलाई सामान्य फोहर सरह मिल्काउने गर्दा वातावरणीय प्रदूषण