६ असार २०८३, शनिबार
स्वास्थ्य

मेरुदण्ड पक्षाघात पुनःस्थापना केन्द्र निर्माण गरिने

१४ साउन, चितवन । जिल्लामा रहेका पाँच रोटरी क्लबले भरतपुर महानगरपालिकाको सहकार्यमा मेरुदण्ड पक्षाघात पुनःस्थापना केन्द्र सञ्चालन गर्ने भएका छन् । भरतपुर महानगरपालिका–३ स्थित बाह्रघरेमा एक बिघा जग्गा प्राप्त हुने भएपछि रोटरी क्लब अफ चितवनको अगुवाईमा रोटरी क्लब अफ भरतपुर, रोटरी