६ असार २०८३, शनिबार
स्वास्थ्य

यो अवस्था भएका व्यक्तिले खाँदै नखानुहोस् माछा !

माछा खान मनपराउने अधिकांशले यहि सोँच्छन् कि यो अति स्वस्थवर्द्धक खानेकुरा हो । हुन त, माछाको मासुमा ओमेगा-३ फ्याटी एसिड पाइन्छ, जुन मुटु र मस्तिष्कको स्वास्थ्यको लागि फाइदाजनक हुने खोजबाट पत्ता लागिसकेको छ । त्यसका साथै माछामा प्रशस्तै पाइने प्रोटिन