दूध र दही वा कफी नखाने, यदि खाए एसिडिटी, ग्याँस तथा कब्जियतको समस्या हुन्छ । यसमा एक डेढ घण्टाको फरक राख्नु राम्रो हुन्छ । मासको दाल र दूध खाँदा अपच हुन्छ । दुधका साथमा सुन्तला, मौसमजस्ता अमिलो जातका फल खानु उपयुक्त होइन ।