३० असार २०८३, मंगलबार
स्वास्थ्य

स्वास्थ्यचौकी भवन निर्माण

७ भदौ, तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–७, आम्बुङस्थित स्वास्थ्यचौकीका लागि दाताबाट भवन निर्माण भएको छ । स्थानीय दुई परिवारका सदस्यले आफ्ना स्व बुबाआमाको स्मृतिमा जग्गा खरीद गरी भवन निर्माण गरिदिएका हुन् । स्वास्थ्यचौकीका लागि ११ कोठे भवन निर्माण भएपछि अब