२० भदौ २०८३, शनिबार
स्वास्थ्य

गर्भिणी भए ढोई

१० भदौ, इटहरी । सुनसरी जिल्लाको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पालिएकाका एक दशकपछि चार ढोई (पोथी हात्ती) त्यहाँ आउने जङ्गली हात्तीको संसर्गबाट गर्भिणी भएका छन् । विगत दश वर्षदेखि थारो रहेका आरक्षका हात्ती एकै पटक गर्भिणी भएको उक्त आरक्षले जनाएको