३० असार २०८३, मंगलबार
स्वास्थ्य

हाम्रो शरीरको लागि किन चाहिन्छ भिटामिन ?

हामीलाई स्वस्थ रहन तथा उमेर अनुसार शारीरिक विकास तथा स्थिरताका लागि भिटामिन आवश्यक पर्छ । कोषिकाहरूले हाम्रो शरीरको संरचना गर्छन्, तिनीहरूलाई नियमित कार्य सहज रूपमा गर्न भिटामिनको आवश्यकता पर्छ । भिटामिनको प्राकृतिक स्रोत हाम्रो भोजनलाई मानिन्छ । यदि हामी स्वस्थ