दाँतले मानिसलाई सुन्दरता मात्रै दिएको छैन शरीर स्वस्थ राख्नको लागि महत्त्वपूर्ण अंग पनि हो । दाँतको नियमित हेरचाह नगर्ने हो भने हाम्रो दाँतले धेरै समस्या उत्पन्न गर्ने गर्दछ । दाँतमा बिशेषगरी पहेंलो हुने समस्या देखिनुका साथै मुख गनाउने समस्या उत्पन्न