हामी अधिकांश घरायसी कामका लागि प्लास्टिकको प्रयोग गर्छौं । तर, सावधान, यस्ता प्लास्टिकमा हुने रसायनका कारण गर्भपतनको खतरा बढ्ने एक अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताहरुका अनुसार प्लास्टिक र कीटनाशक विषादीमा पाइने रसायनहरुले महिला तथा पुरुषमा हर्मोनको गडबडी हुने र त्यसले