६ असार २०८३, शनिबार
स्वास्थ्य

नैन्ही गाउँमा झाडापखालाको प्रकोप

९ असोज, गौशाला । महोत्तरीको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा झाडापखालाको प्रकोप फैलिँदै गएको छ । अहिलेसम्म नैन्ही गाउँको मुसलमान टोलमा २३८ जनामा झाडापखाला देखापरेको छ । दैनिक रूपमा बिरामीको सङ्ख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार