६ असार २०८३, शनिबार
स्वास्थ्य

खानेपानीको समस्या

११ कात्तिक, राजविराज । सप्तरीको बोदेबरसाइनमा खानेपानीको समस्याले स्थानीय बासिन्दा अशुद्ध पानी पिउन बाध्य भएका छन् । सप्तरी सदरमुकाम राजविराजदेखि २० किलोमिटर पश्चिममा पर्ने उक्त ठाउँमा विगत लामो समयदेखि खानेपानीको अभाव भएको छ । सो बजार क्षेत्रलगायत आसपासका अधिकांश गाउँघरमा