१७ पुस २०८१, बुधबार
स्वास्थ्य

स्वास्थ्य कार्यालय स्थापना

२६ भदौ, बागलुङ । गण्डकी प्रदेश मातहत रहने गरी बागलुङमा स्वास्थ्य कार्यालय स्थापना भएको छ । कार्यालयको कार्यक्षेत्र बागलुङ, पर्वत र म्याग्दी तोकिएको छ । कार्यालयको सोमबार गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले उद्घाटन गर्दै तत्कालको लागि प्रदेशका पाँच जिल्लामा