पछिल्ला पाँच वर्षमा शिशुहरुलाई कृत्रिम तरिकाले निदाउन सक्ने सहयोगी (कन्सलटेन्ट)को संख्यामा ह्वात्तै वृद्धि भएको छ । कन्सल्टेन्टले शिशुलाई नखुवाई रातभर निदाउन सक्ने बताउदै आएका छन् । यदि उनीहरुले भने जस्तो शिशुलाई तालिम दिएर सुताउन सक्ने बनाउन सकेमा अभिभावकहरुका लागि यो