२० भदौ २०८३, शनिबार
स्वास्थ्य

गर्भवतीलाई स्वास्थ्य संस्था पु¥याउने स्वयंसेविकालाई भत्ता

२६ असोज, ओखलढुङ्गा । ओखलढुङ्गाका स्थानीय तहले स्वास्थ्य सेवा प्रभावकारी बनाउन विभिन्न विधि अपनाएका छन् । सुनकोशी गाउँपालिकाले स्वास्थ्यसंस्थामा बच्चा जन्माउनेलाई नगद एक हजार दिन थालेको छ भने सोही गाउँपालिकाको ९ नं वडा कार्यालयले शिशुलाई ब्लाङ्केट दिन थालेको छ ।