६ बैशाख २०८३, आइतबार
स्वास्थ्य

नौ दिनपछि खुल्यो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल

१९ असोज, पोखरा । कर्मचारी आन्दोलनका कारण नौ दिनदेखि बन्द रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (स्वास्थ्य विज्ञान प्रतिष्ठान) आजदेखि बल्ल सञ्चालनमा आएको छ । आन्दोलनरत कर्मचारी र प्रशासनबीच दुई बुँदे सहमति भएपछि कर्मचारी काममा फर्किएका हुन् । आज आन्दोलनरत कर्मचारी र