२१ भदौ २०८३, आइतबार
स्वास्थ्य

जाडोसँगै निमोनियाको जोखिम बढ्दै

२६ कात्तिक, चितवन । शहरीकरणसँगै बढ्दै गएको धुलो, धुँवाका कारण निमोनियाको जोखिम बढ्दै गएको छ । फोक्सोमा हुने संक्रमण निमोनिया हो । चिकित्सकहरुको भनाइमा ब्याक्टेरिया, भाइरस, फङ्गस, प्रोटोजोवालगायतले फोक्सोमा संक्रमण भई निमोनिया हुने गर्दछ । वीर अस्पताल काठमाडौँका वरिष्ठ छाती