८ मङ्सिर, बनियानी । झापाको भद्रपुरमा आँखा उपचार केन्द्र सञ्चालन गर्न दाताले नै जग्गा, भवन र उपकरण उपलब्ध गराएका छन् । केन्द्र सञ्चालनका लागि भद्रपुर–५ का स्व जयनारायण सरिया तथा शारदादेवी सरियाले निःशुल्क एक बिघा जग्गा, सत्यनारायण सरियाको परिवारले रू