रायो सागको फाइदाहरु
हरियो सागपात भन्ने बितिक्कै हामी रायोलाई लिन्छौँ । हामीले आफ्नो खेतबारीमा थोरै मिहेनतले पनि यो तरकारी फलाउन सकिन्छ । धेरैलाई थाहा नहुन पनि सक्छ रायो तरकारी मात्र नभएर स्वास्थका लागि पनि निक्कै फलदायक हुन्छ । रायोको सागले हामीलाई स्वस्थ रहन