२१ भदौ २०८३, आइतबार
स्वास्थ्य

शिशुको नाम ‘शिलान्यास’

५ चैत, बागलुङ । ठाउँ विवाद सुल्झिएपछि काठेखोला गाउँपालिका–३ धम्जा, देउरालीमा स्वास्थ्यचौकी शिलान्यासको तयारी चल्दै थियो । स्थापना भएको ४६ वर्षपछि स्वास्थ्यचौकीको नयाँ भवन बन्ने खबरले गाउँले हर्षित थिए । आइतबार बिहानैदेखि देउरालीमा बेग्लै चहलपहल देखिन्थ्यो । पाहुनाको सत्कारदेखि कार्यक्रम