३१ असार २०८३, बुधबार
स्वास्थ्य

उमेर अनुसार कुन उमेरले कति घण्टा सुत्ने ?

विभिन्न उमेरका मानिसहरुको निद्राको आवश्यकता फरक–फरक हुने गर्छ । हामीहरु प्रायले आफूलाई पर्याप्त निद्रा नपुगेको सहजै थाहा पाउछौं । तर पर्याप्त निद्रा भनको कति हो त ? अमेरिकाको नेशनल स्लीप फाउण्डेशनले हालै गरेको एक अनुसन्धानले भनेको छ – त्यो तपाईंको