४ जेष्ठ २०८१, शुक्रबार
स्वास्थ्य

चित्रकारको आँखामा खोकनाका दृष्य

११ कात्तिक, खोकना, ललितपुर । ललितपुरको खोकना शुद्ध तोरीको तेल र ताइचिन चिउराले प्रख्यात छ । यहाँका सुन्दर गैरी खेत र हराभरा फाँटहरु त्यसैका लागि बनेका हुन् झै लाग्छ । विगतका वर्षभन्दा उत्पादनमा केही ह्रास आएपनि यहाँको विशेषता अझै हटिसकेको