३१ असार २०८३, बुधबार
स्वास्थ्य

रामपुर अस्पताललाई सामग्री हस्तान्तरण

१५ फागुन, बेझाड । रामपुर अस्पताललाई उपचारका लागि आवश्यक पर्ने सामग्री सहयोग प्राप्त भएको छ । इस्लामिक सक्रिय युवा समाज रामपुर पाल्पा र ह्युमन डेभेलपमेण्ट एकेडेमी पाल्पा एकाइद्वारा अस्पताललाई हेल्पिङ हेण्ड फर रिलाइफ एण्ड डेभेलपमेण्टको आर्थिक सहयोगमा उपचारका लागि आवश्यक