एसिडिटी र ग्यांस्टिकका लक्षणहरु अनेक हुन्छन् । तीमध्ये प्रमुख लक्षणहरु यस प्रकार छन् । पेट, छाती र घाँटीमा जलन हुनु । अमिलो डकार आउनु । कहिलेकाहीँ उल्टी हुनु । मुखमा अमिलो र तीतो पानी आउनु । अपच हुनु । कहिले