राती सुत्ने समयमा गर्न नहुने कार्यहरु मध्ये एक चुरोट सेवन हो । चुरोटमा निकोटिन हुने हुनाले यसले निन्द्रालाई धेरै नै प्रभाव पार्दछ । निकोटिन शरीरमा प्रवेश गरेपछि धेरै लामो समयसम्म असर गर्दछ र निन्द्रा नलाग्ने समस्या उत्पन्न हुन्छ । त्यस्तैगरी