७ बैशाख २०८३, सोमबार
स्वास्थ्य

दमकमा मुटुरोग सम्बन्धी अस्पताल

४ वैशाख, दमक । मुटु तथा मिर्गाैला रोगीका बिरामीलाई लक्षित गरेर झापाको दमकमा सामुदायिक अस्पताल सञ्चालनमा आउने भएको छ । विभिन्न मानवीय सेवामा समर्पित हुँदै आएको नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले आफ्नै सुविधासम्पन्न भवनमा १५ श्ययाको सामुदायिक अस्पताल सञ्चालन गर्न