स्वस्थकर जीवन जिउनु तथा मेहेनतको कमाइ खानुको मज्जा नै बेग्लै हुन्छ । हाँसेर जिन्दगी जिउन पाउने भाग्यमानीहरू कमै हुन्छन् । किनकी यो दुनियामा एउटा न एउटा दु:ख नहुने मानिस को होला र ? तर साधै दु:खी बनेर पनि त भएन