दुर्गा देवकोटा, लम्की, ७ जेठ । चौध वर्षीया संगीता धामीलाई महिनावारी हुँदा निकै पेट दुख्छ । उनी घरमा अभिभावकलाई पनि खुलेर भन्न सक्दिनन्, विद्यालय नजीकै रहेको स्वास्थ्य संस्थामा उपचारमा जान पनि हिम्मत गर्दिनन् । एकदिन उनलाई विद्यालयमा निकै गा¥हो भयो