७ बैशाख २०८१, शुक्रबार

सन्तुलित निद्राको लागि आवश्यक कुराहरु


sleep

हाम्रो स्वास्थ्यलाई स्वस्थकर राख्नको लागि निद्रा आवश्यक पर्दछ । सुताइले आफ्नो जीवनमा पारेको प्रभावलाई ख्याल गर्नुपर्दछ । पर्याप्त सुतेको दिन र निद्रा नपुगेको दिनको ‘मुड’, ऊर्जा र स्वास्थ्य कस्तो भयो भन्ने कुरालाई ख्याल गर्न आवश्यक ।

सन्तुलित निद्रा पुर्‍याउन निम्न कुरामा ध्यान दिन आवश्यक छ :

  • सुत्ने समय ख्याल गर्नुहोस्। योजना बनाउनुहोस् ।
  • ओछ्यानमा कुनै तनाव नलिनुहोस् ।
  • अभ्यास गर्नुहोस् ।
  • कोठाको तापक्रम, आवाज र प्रकाशको विशेष ख्याल गर्नुहोस् ।
  • ओछ्यानलाई गुणस्तरीय बनाउनुहोस् । तन्ना, सिरानीलाई सुविधायुक्त बनाउनुहोस् ।
  • सुत्ने समयमा मोबाइल लगायतका ‘इलेक्ट्रोनिक्स’ सामान प्रयोग नगर्नुहोस् ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !