११ आश्विन २०८१, शुक्रबार
स्वास्थ्य

गोरखामा ४४ वर्षीय कोरोना संक्रमितको मृत्यु

गोरखा, असार १९ । गोरखा जिल्लाको गोरखा अस्पतालमा उपचाररत ४४ वर्षीय कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. नविन थापाले जानकारी दिएका छन्‌ । पालुङटार नगरपालिका-७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका संक्रमितको शनिबार